कोभिड – १९ माहामारीका बावजुद पनि निरन्तर सेवामाः डाक्टर्स अन कल

कोभिड – १९ माहामारीका बावजुद पनि निरन्तर सेवामाः डाक्टर्स अन कल

१) के हो त डाक्टर्स अन कल? डाक्टर्स अन कल(DOC) नेपालमा (Home Health Care) गृह स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी स्थानमा रहेका स्वास्थ्य संस्थाहरु मध्येको एक हो जुन स्वास्थ्य क्षेत्रमा अनुभवी तथा दक्ष चिकित्सक, डाक्टर, फिजियो थेरापिस्ट, डाइटिशियन र नर्सहरुका साथ...